bcs slogan
Let's Bridge The Gap
  • bcs in facebook
  • twitter
  • you tube

यहाँ यस्तै छ

June 12, 2015

आज धेरै दीन पछि रामलाई बजार जान मन लाग्यो। सनिबारको दीन बिदा भएकाले उसका अरु परिवार आफ्ना-आफ्ना कोठामा सुती रहेका थिए। अनिहरुलाई उठाउन मन लागेन रामलाई। बिरालाको चालमा भान्सा कोठातिर लाग्यो उ। हिजो मात्रै उसकी बुहारीले चीनी सकिएको गुनासो गर्दै गरेको सुनेको थियो उसले। फिक्का भएपनि चिया खाने सोच गर्यो रामले।

बजार जाने सोच बनाएको भए पनि मनमा कस्तो-कस्तो लागि रहेको थियो। गाडी कुदाउन जानेको भए पनि लाइसेन्स आएको छैन। दुइ चोटी सम्म जांच दिएर पनि पास हून सकेको हैन।

“बुबा, आज गाडी सिक्न पनि नमिल्ने भो”, रामको माइलो छोरा ले भन्यो।

“श्यामे पनि सुतीरा होला। म त बजार पो जाउँ भन्दै छु। सामान सबै सिद्धि राखेको छ। पानी स्टोबमा बसाउन्दै छोरातिर नहेरी जवाफ दियो रामले।

“दाजु त हिजै डुल्न गयो”, माइलाले भन्यो।

“के भन्छ यो?”

read more

bcs president

Voice Of the Chairman

bcs president I will come up with some plans and programs to build up a strong community. We need to work together exploring ways to working towards fulfilling our desire to help those in need along with distinctly identifying ourselves as Bhutanese-Nepalese.
bcs contact us

contact us

Bhutanese Community Of Syracuse
710 Kirkpatrick St.
Syracuse, New York 13208
United States of America
Contact : 315-475-0440
Email : admin@cnybcs.org